Notice

जाडो बिदा सम्बन्धि सुचना !!!

Notice

11 Jan, 2022

सबै अभिभावकहरूलाई आधिकारिक सूचना!! उपरोक्त सम्बन्धमा यस विद्यालयले जाडो बिदाको रुपमा पुस 28 देखि माघ १५ गतेसम्म बन्द रहनेछ । हाम्रो तेस्रो टर्म परीक्षाको नतिजा शुक्रबार 2078/09/30 मा घोषणा गरिनेछ। नतिजाको दिन अभिभावक मात्रै उपस्थित हुनुपर्नेछ । हामी नतिजाको दिन (शुक्रबार) विद्यार्थीको लागि गृहकार्य प्रदान गर्नेछौं।