कृपया दिइएको लिंकलाई क्लिक गर्नुहोस् र स्काईल्याणड ई •हाई स्कूल अनुप्रयोग(application update) अपडेट गर्नुहोस्।अनलाइन पहिलो टर्मिनल परीक्षा स्काईल्याणड ई •हाई स्कूल अनुप्रयोग(application) आवेदन बाट आयोजित गरिनेछ।श्री अभिभावक ज्यु उपयुत्त सम्बन्धमा हाम्रो स्काईल्याणड ई •हाई स्कुलको पहिलो अनलाइन परीक्षा यहि मिति 2077/06/28 गते देखि हुन गइरहेको छ। अधिक जानकारी को लागी phone no 071-414142,9857042733.