Notice

नि:शुल्क भर्ना खुल्यो !!!सरस्वती पूजा (श्री पञ्चमी) एवम् अक्षरारम्भ कार्यक्रम

Events

11 Feb, 2021

भर्ना खुल्यो! भर्ना खुल्यो!भर्ना खुल्यो!

सरस्वती पूजा (श्री पञ्चमी)  एवम् अक्षरारम्भ कार्यक्रम

सरस्वती पूजाको दिन  प्लेग्रुप तथा कक्षा नर्सरीदेखि कक्षा ( सम्म नि:शुल्क भर्ना गरी आफ्ना बालबालिकाहरुको लागि सिट सुनिश्चित गर्नुहोला।

पूजा कार्यक्रम: बिहान 11 बजे

अक्षरारम्भ     : बिहान 11:30 बजे    

प्रसाद ग्रहण   : दिउसो 12:00         

नि:शुल्क भर्ना खुल्यो !!!

आदरणीय शिक्षाप्रेमी,बुद्धिजीवी,समाजसेवी तथा समस्त अभिभावक वर्गमा यही मिति @)&& फागुन $ गते सरस्वती पूजाका दिन Play Group तथा  कक्षा नर्सरीदेखि  कक्षा ( सम्म नि:शुल्क भर्ना खुलेको हुदा मौकाको फाइदा उठाइ आफ्ना बालबालिकाहरुको उज्वल भविष्यको लागि सिट सुनिश्चित गर्नुहोला।

प्राचार्य

स्काईल्याण्ड ईङ्गलिश हाई स्कुल

ति.न.पा.  - 3  शङ्करनगर, रुपन्देही