14 Jan, 2021 | बिदा सम्बन्धि सुचना | बिदा सम्बन्धी सूचना, यस विद्यालयमा मिति २०७७ माघ १ गते माघे संक्रान्ति/माघी पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको तथा माघ २ गते विद्यालयमा स्थानीय बिदा गरिएको हुनाले उक्त दुई दिन विद्यालय बिदा हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ l मिति २०७७ माघ ४ गते बाट विद्यालय यथावत रुपमा संचालन हुने व्यहोरा जानकारी गराईन्छ । करण राना उप-प्राचार्य
EDUCATION IS THE ROOT FOR FUTURE
SkyLand EBS
News
सबै विद्यार्थी, अभिभावकलाई शुभ-कामना नेपालीको महान चांड बिजय-दशमीको !!!तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।