14 Jan, 2021 | बिदा सम्बन्धि सुचना | बिदा सम्बन्धी सूचना, यस विद्यालयमा मिति २०७७ माघ १ गते माघे संक्रान्ति/माघी पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको तथा माघ २ गते विद्यालयमा स्थानीय बिदा गरिएको हुनाले उक्त दुई दिन विद्यालय बिदा हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ l मिति २०७७ माघ ४ गते बाट विद्यालय यथावत रुपमा संचालन हुने व्यहोरा जानकारी गराईन्छ । करण राना उप-प्राचार्य
EDUCATION IS THE ROOT FOR FUTURE
SkyLand EBS
News
आदरणीय अभिभावक ज्यु, अब हामी एसेवाबाट तपाईंको बच्चा शुल्क स्वीकार्न सक्छौं भन्ने घोषणा गर्न पाउँदा खुसी छौं। कसरी तपाइँको बच्चाको शुल्क भुक्तानी गर्ने। अधिक जानकारी को लागी तल फोटो र भिडियो मा दिइएका छौं।